भारत / चीन / सार्क Archives | Page 110 of 307 | Khabarhub Khabarhub

जग्गा अधिग्रहणको विषयलाई लिएर पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन

काठमाडौं– पाकिस्तान प्रशासित कश्मीरमा पर्ने गिल्गिट बाल्टिस्तानमा सरकारले चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) परियोजनाका लागि जग्गा अधिग्रहण गरेपछि स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । इस्लाम खबरले जनाएअनुसार आफ्नो पुख्र्यौली जमिन उक्त परियोजनाको सुरक्षाका लागि भन्दै पाकिस्तानी सेनासँग सम्बन्धित निजी ठेकेदारहरुलाई दिइएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् । प्रदर्शन गिल्गिट बाल्टिस्तानको थक दास र मकपुन दास…