Live on
Your Voice, Your Power
काठमाडौं- श्रीलङ्कामा विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण डिजेलको अभाव भएको त्यहाँको ऊर्जामन्त्रीले बताएका छन् । ऊर्जामन्त्री कञ्चना विजेसेकेराले संसद्लाई सम्बोधन गर्दै मुलुकमा दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने भएपनि सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको बताए । अहिले मुलुकमा पेट्रोलको अभाव…