भारत / चीन / सार्क Archives | Page 227 of 307 | Khabarhub Khabarhub

भारतमा कोरोनाले १८ हजारभन्दा बढीको मृत्यु, एकै दिन २१ हजार संक्रमित

काठमाडौं - भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख २७ हजार १६८ पुगेको छ । यस्तै एकै दिन ३७७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २२५ पुगेको छ । एसियाली…