भारत / चीन / सार्क Archives | Page 263 of 307 | Khabarhub Khabarhub

भारतको टेलिकम क्षेत्र संकटमा, बन्द हुने अवस्थामा भोडाफोन

काठमाडौं - भारतको टेलिकम क्षेत्र धरासयी बन्दै गएको छ । टेलिकम बजारका लागि विश्वमै ठूलो र प्रसिद्ध मानिने भारत अहिले भने संकटबाट गुज्रिरहेको छ । टेलिकम कम्पनीहरुले भारत सरकारलाई १३ अर्व डलर बरावरको रकम तिर्नु पर्ने समेत अदालतले आदेश दिएको छ । यसका लागि भारतको सर्बोच्च अदालते १७ मार्च सम्मको म्याद दिएको छ । अदालतले…