भारत / चीन / सार्क Archives | Page 298 of 299 | Khabarhub Khabarhub

कश्मीरमा बम विष्फोट, १२ भारतीय सैनिक मारिए

एजेन्सी– भारत प्रशासित जम्मु र कश्मीरमा बम विष्फोट हुँदा भारतीय सुरक्षा फौजका १२ सैनिकको मृत्यु भएको छ । राजधानी श्रीनगरबाट ३० किलोमिटर टाढा रहेको लेथपुरा भन्ने स्थानमा भारतीय सुरक्षा बल सिआरपिएफका सैनिक चढेको सवारीलाई निशाना बनाएर त्यहाँ सक्रिय लडाकुले बम विष्फोट गराएको भारतीय अधिकारीले जनाएका छन् । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । जम्मुबाट…