भारत / चीन / सार्क Archives | Page 69 of 299 | Khabarhub Khabarhub

आर्थिक वर्ष २०२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने वित्त मन्त्रालयको पूर्वानुमान

काठमाडौँ- भारतको वित्त मन्त्रालयले मुलुकको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष सन् २०२२–२३ मा ७ देखि ७.४ प्रतिशतसम्मले बढ्ने पूर्वानुमान गरेको छ । भारतीय वित्तसचिव टीभी सोमनाथनले यसअघि भारतको अर्थतन्त्र ७ देखि ७.५ प्रतिशतले बढ्ने अनुमान गरिएको जनाए । यसबाहेक उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले भने भारतको आर्थिक वृद्धिदर ७ दशमलब ४ को हाराहारीमा रहने जनाएको जानकारी…