भारत / चीन / सार्क Archives | Page 70 of 299 | Khabarhub Khabarhub

चीनमा शून्य कोभिड नीतिविरुद्ध आक्रोश पोख्न पेन्टिङको साहारा

काठमाडौँ- चीनमा शून्य कोभिड नीति अनुसार लामो समयदेखि कठोर लकडाउनमा परेका राजधानी बेइजिङका बासिन्दाहरुले आक्रोश पोख्न थालेका छन् । राजधानी बेइजिङमा स्थापना गरिएका ‘१५ मिनेट परीक्षण सेवा वृत्त’ आसपास मानिसहरुले आक्रोशपूर्ण नारा पेन्ट गर्दै आक्रोश पोखेका हुन् । आक्रोशित स्थानीयहरुले ‘मलाई स्वतन्त्रता देऊ, या मलाई मृत्यु देऊ’, ‘मूर्ख रोकथाम र नियन्त्रण’, ‘तीन वर्ष भयो, म…