अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

माधव नेपालले कांग्रेससँग कुम जोड्न खोजेर अविश्वास बढाए : राजेन्द्रसिंह रावल (अन्तर्वार्ता)

गत वैशाख ६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त दीर्घराज सोडारीले अझैसम्म विश्वासको मत लिन सकेका छैनन् । एकीकृत समाजवादी संसदीय दलका नेता उनलाई मुख्यमन्त्री बनाउने कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक थिएनन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीमा किचलोको फाइदा सोडारीलाई भयो । अध्यक्ष माधवकुमार नेपालले सोडारीलाई मुख्यमन्त्री बनाउन सफल भए । तर सोडारीले वैशाख…