अन्तर्वार्ता Archives | Page 6 of 69 | Khabarhub Khabarhub

कम्युनिस्ट विदेशीका दलाल बने

सिद्धान्तत दस्ताबेज हेर्ने हो भने कम्युनिस्ट पार्टीले राजा र राजतन्त्रको अस्तित्व स्वीकार गर्दैन। कम्युनिस्टहरु राजा वा राजसंस्थालाई निरंकुशताको पर्याय मान्छन्। नेपालको सन्दर्भमा डा. केशरजङ्ग रायमाझीले रुसी कम्युनिस्ट पार्टीको वा त्यो धारको विचार वकालत गरेर राजा महेन्द्र र पञ्चायतलाई सघाएको भनिसकेपछि नेपालको राजनीतिमा रायमाझी पद भनेर भाष्य नै बन्यो। तर आज मुलुकमा कम्युनिस्टको मत अत्यधिक छ।…