अटो Archives | Page 23 of 24 | Khabarhub Khabarhub

नेपाली बजारमा मारुती सुजुकीको एक्सएल-६ को मूल्य कति पर्छ ? यस्ता छन् विशेषता

मारुती सुजुकी एमपीभी एक्सएल ६ का दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध छन् । यसलाई मारुती सुजुकीको आधिकारिक वितरक सिजी मोटो कर्पले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको थियो । फरक स्टाइल, आकर्षक फिचर तथा पावरफुल इन्जिन समेटिएको एक्सएल ६ नेपालमा अल्फा र जेटा गरी दुई भेरियन्टमा उपलब्ध छन् । एक्सएल–६ मा उपलब्ध के१५बी स्मार्ट…