स्टक Archives | Page 41 of 50 | Khabarhub Khabarhub

लकडाउन अवधिभर शेयर बजार बन्द हुने

काठमाडौं - लकडाउन अवधिभर शेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार सूचना जारी गर्दै  सरकारले लकडाउन घोषणा गरेको चैत २५ गतेसम्म शेयर बजार बन्द हुने जनाएको हो । यसअघि नेप्सेले चैत १० गतेदेखि ५ दिनको कारोबार बन्द गरेको थियो । उक्त अवधि मंगलबार सकिँदैछ । सरकारले लकडाउनका समयावधि बढाएपछि…