Live on
Your Voice, Your Power
काठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । शेयर बजार नेप्से ३.०७ अंकले बढेर २ हजार ८ सय २५.०३ अंकको विन्दुमा कायम भएको छ । दिनभरिमा २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख…