क्रिकेट Archives | Khabarhub Khabarhub

राजस्थानविरुद्ध चेन्नई ५ विकेटले विजयी

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४१…