क्रिकेट Archives | Page 194 of 222 | Khabarhub Khabarhub

विराटले राम्रो कप्तानी गर्न नसकेको सचिन र गांगुलीको आरोप

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा पराजित भएपछि कप्तान विराट कोहलीमाथि पनि प्रश्न उठ्न थालेको छ । भारतीय टोलीका पूर्व कप्तान सौरभ गाङ्गुली र बिबीएस लक्ष्मणले धोनीलाई सातौं नम्बरमा मैदान प्रवेश गराउनुलाई रणनीतिक रुपमा गम्भिर भुल भएको बताएका छन् । हार्दीक पाण्ड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले नै मैदान उतारिएको…