क्रिकेट Archives | Page 46 of 206 | Khabarhub Khabarhub

नेपाल र हङकङबीचको खेल रद्द, नेपाल समूह चरणबाट बाहिर

काठमाडौँ– एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । लगातारको वर्षा नरोकिए पछि टस समेत नगरी खेल रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र हङकङले एक–एक अंक बाँडेका छन् । योसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ । खेल रद्द भएसँगै समूह…