फुटबल Archives | Page 241 of 300 | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग आजबाट, मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्दै

काठमाडौं - काठमाडौं सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट शुरु हुदैछ । घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज शुरु हुन लागेको हो । उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ । लिगमा १४ ए डिभिजन…