फुटबल Archives | Page 241 of 301 | Khabarhub Khabarhub

सरस्वतीलाई हराउँदै ‘एनआरटी’को विजयी शुरुवात

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले विजयी  शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सरस्वती युथ क्लबमाथि ४–० गोलको फराकिलो जित हात पार्दै एनआरटीले सुखद शुरुवात गरेको हो । एनआरटीको जितमा सरोज तामाङले दुई गोल, जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले समान एक–एक गोल गरे । जुनियर…