फुटबल Archives | Page 250 of 301 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : टोटेनहम र सेफिल्ड युनाइटेडको बराबरी

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाडेको छ । शनिबार भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।…