फुटबल Archives | Page 298 of 301 | Khabarhub Khabarhub

त्रिपुरालाई हराउँदै लयमा फर्किने दाउमा नेपाल

गुवाहाटी - डा. टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले विहीबार भारतीय प्रादेशीक टोली त्रिपुरासँग प्रतिस्पर्धा गर्दैछ । भारतको गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा हुने खेलमा एन्फा—२१ टोली आफ्नो पहिलो जितको खोजिमा हुनेछ । खेल नेपाली समयअनुसार पौने २ बजे हुनेछ । एन्फा टटोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले आजको खेलमा त्रिपुरामाथि जित निकाल्दै टोलीले लयमा फर्किने…