फुटबल Archives | Page 312 of 312 | Khabarhub Khabarhub

एसी मिलान क्याम्प चैतमा

काठमाडौं– एट्लान्टिक स्पोट्र्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने दोस्रो एसी मिलान फुटबल क्याम्प २०१९ चैत अन्तिम साता हुने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एट्लान्टिक स्पोट्स म्यानेजमेन्टले क्याम्प चैत्र २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको हो । ६ दिन चल्ने उक्त क्याम्प अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा…