भलिबल Archives | Page 15 of 18 | Khabarhub Khabarhub

महिला भलिबल टोलीद्वारा जापानी टोली पराजित

काठमाडौं –  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले जापानी जुनियर टाेली‍लाई पराजित गरेको छ । बिहीबार थाईल्याण्डमा भएको चौथो मैत्रिपूर्ण खेलमा नेपाली महिला टोलीले जापानको जुनियर टोलीलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । एसियाली प्रशिक्षण स्थलमा भएको खेलमा नेपाली महिला टोलीले जापानी टोलीलाई २५–१५,…