जीवनशैली Archives | Page 31 of 71 | Khabarhub Khabarhub

तपाईंका ७ गल्तीले हुन्छ मधुमेह

अहिले धेरै मानिसमा चिनी रोग अर्थात मधुमेह सामान्य झै बनसकेको छ । मधुमेह वयस्कदेखि युवा उमेरसम्मका मानिसमा देखा पर्ने गरेको छ । मधुमेह मूख्यतः मेटाबोलिज्मको बिकारको कारणले हुने गर्दछ । किन हुन्छ मधुमेह ? मोटाबोलिज्म एक यस्तो प्रकिया हो, जसले शरीरमा खानेकुरालाई उर्जामा परिवर्तन गर्दछ । सोहि उर्जा हाम्रो शरीर सञ्चालन र दैनिक कार्यमा उपयोग…