Live on
Your Voice, Your Power
काठमाडौँ– हामी धेरैलाई नुहाएपछि अब सफा भइयो, केही समस्या छैन भन्ने लाग्छ तर नुहाउनु साथ गर्ने केही गल्तीहरूका कारण कपालमा निकै समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरू बताउँछन् । नुहाउने बित्तिकै के गर्नु हुँदैन १. नुहाउने बित्तिकै हामी जो कोहीले पनि चिसोमा कपाल कोर्नु हुँदैन । चिसोमा कपाल कोर्दा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या…