जीवनशैली Archives | Page 6 of 70 | Khabarhub Khabarhub

घरमा ‘पिस लिली’ किन रोप्ने ?

काठमाडौँ– पछिल्लो समय घर होस् या अफिस हरेकमा इन्डोर प्लान्टहरू रोप्ने गरेको देखिन्छ । इन्डोर प्लान्टहरुमा हरिया बिरुवाहरू रोपिन्छ भन्ने धेरैको बुझाइ पनि रहेको छ । तर पिस लिली एउटा यस्तो बिरुवा हो जुन भित्र पनि फुल्ने गर्छ । कतिपयले त यसलाई बेडरुम सजाउने प्लान्ट पनि भन्ने गर्छन् । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै…