जीवनशैली Archives | Page 63 of 78 | Khabarhub Khabarhub

मस्तिष्कको क्षमता बढाउन खानुहोस ६ खानेकुरा

मानिसलाई निर्देश गर्ने मस्तिष्क हो । मस्तिष्ककै निर्देशनमा मानिसले आफ्नो जीवन चलाउने गर्दछन् । त्यसैले सबैको चाहना मस्तिष्कको विकास गर्दै क्षमता बढाउने सोच हुन्छ । मानिसको स्मरणशक्ति विकास गर्ने र मस्तिष्कको क्षमता विकास गर्नका लागि ओमेगा–३ एसिड राम्रो मानिन्छ । यति मात्र नभई भिटामिन ई पनि शरीरका स्मरण क्षमता विकास गर्न लागि आवश्यक तत्व हो…