देश/प्रदेश Archives | Page 1273 of 2035 | Khabarhub Khabarhub

सुदूरपश्चिम : थप ३४ जनामा सङ्क्रमण, ३१ डिस्चार्ज

सुदूरपश्चिम– सुदूरपश्चिममा प्रदेशमा शनिबार थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौतीस जनामध्ये २७ जनामा पीसीआर र सात जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पिसीआर विधिमार्फत…