देश/प्रदेश Archives | Page 1296 of 2030 | Khabarhub Khabarhub

स्वास्थ्य राज्यमन्त्रीले गरेका तीन पदाधिकारीको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीनजना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहसचिवको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो । ११ औँ तहका कर्मचारीको सरुवा…