देश/प्रदेश Archives | Page 1335 of 1943 | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमण बढ्दो, सावधानी नअपनाउने ४७६ जना कारबाहीमा

दोहा- रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय लगातार कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । सोमबार ९७३  जनालाई कोरोना संक्रमण पुष्टी भयो थियो भने पछिल्लो २४ घण्टा अर्थात् मंगलबार थप ९८१ जनामा संक्रमण देखिएको छ । मंगलबार एकै दिन ५ जनाको मृत्यु भएको छ । ३८, ५१, ६९, ७५ र ९५…