देश/प्रदेश Archives | Page 1365 of 2024 | Khabarhub Khabarhub

देशभर ११ हजार स्थानमा सीसीटिभी

काठमाडौँ– मुलुकमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको अधिकृतम उपयोगमा जोड दिइएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणानुसार आव २०७७/७८ फागुनसम्ममा प्रविधि अधिकतम उपयोग गर्ने लक्ष्यानुरुप झण्डै ११ हजार सार्वजनिक स्थानमा सीसीटिभी जडान गरी सुरक्षको निगरानी थालिएको छ । दोस्रो चरणको त्रिवर्षीय अपराध नियन्त्रण तथा…