Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू भएको छ । बिहान १० बजेर २३ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा खोपको शुभारम्भ गरेसँगै अभियान सुरू भएको हो । अभियान सुरू भएसँगै पहिलो खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले लगाए । त्यससँगै डा. अनुप बास्तोला, डा. रुना झालगायत…