Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार सामान्य अवस्थामा महानगरले दैनिक २५ वटा गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्याउने गरेको थियो । तर निषेधाज्ञा जारी भएसँगै फोहोर उत्पादनको मात्रा घटेको छ । सोमबार महानगरले १३ वटा गाडी मात्रै ल्याण्डफिल साइट…