देश/प्रदेश Archives | Page 1449 of 2018 | Khabarhub Khabarhub

बाँके भन्सारमा चेकजाँचका क्रममा १० लाख भारतीय रुपैयाँसहित एक पक्राउ

बाँके– नेपालगंज उपमहानगरपालिका–१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा…