Live on
Your Voice, Your Power
एनआरएन मध्यपूर्व भेला : अलपत्र नेपालीलाई निःशुल्क उद्धार गरी स्वदेश फर्काउन माग दोहा- गैरआवासीय नेपालीहरु (एनआरएनए)को मध्यपूर्व भेलाले विदेशमा अलपत्र परेका नेपालीहरूको निशुल्क उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । 'आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, समाजिक पुर्नस्थापनाको सूनिश्चिता' भन्ने नारा साथ भर्चुअल माध्यमबाट यही अक्टोबर १६ र १७ मा भएको…