Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरु नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २३ र २६ वर्षका २…