देश/प्रदेश « Khabarhub

दाङमा २ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

घोराही- प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार घोराही उप–महागनरपालिका–१६ मुनाटोलका गोपाल भनिने पूर्णराज भण्डारीको घरमा छापा मारेर नगदसहित जुवा खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारी र २८…