देश/प्रदेश Archives | Page 1589 of 1949 | Khabarhub Khabarhub

विदेशबाट ल्याइने नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड दिने

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा सरकारले विदेशबाट उद्दार गरी ल्याउने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । टेलिकमले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाईमार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी निःशुल्क सिम…