देश/प्रदेश Archives | Page 1596 of 1926 | Khabarhub Khabarhub

४० मुरीभन्दा बढी धान फलाए गाउँपालिकाले १ लाख रुपैयाँ पुरस्कार दिने

मिक्लाजुङ–  पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको…