देश/प्रदेश Archives | Page 1628 of 1946 | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गरे सिधै क्वारेन्टाइनमा राखिने, खर्च आफैंले व्यहोर्नुपर्ने

दमक– बन्दाबन्दीको अवधिभर झापाको मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बुधबार सूचना नै जारी गरेर बाहिरबाट आएर लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइनमा बस्नेले खाद्यान्न र सुत्ने बस्ने सामग्रीको व्यवस्थासमेत आफैँ गर्नुपर्ने जनाएको हो । 'नगरपालिकाले बन्दाबन्दी उल्लङ्घन गरेर क्वारेन्टाइन बस्नेको खर्च व्यहोर्दैन,' नगरप्रमुख…