Live on
Your Voice, Your Power
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा २६८ जनाले कोरोना जितेर घर फर्किएका छन् । नवलपरासीपूर्वको रजहरस्थित कोभिड १९ अस्थायी अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालयबाट आइतबारसम्म १६८ जनाले कोरोना जितेर घर फर्किएको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले बताए । आइतबार मात्रै ४७ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । आइतबार ७ महिला र ४० जना पुरुष संक्रमणमुक्त भई घर फर्किएका…