देश/प्रदेश Archives | Page 1729 of 1756 | Khabarhub Khabarhub

सडकमा बत्ती जोडिएपछि चोरीका घटनामा कमी

महेन्द्रनगर– स्वचालित सडकबत्ती जडानकार्य गरिएपछि कञ्चपनुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा चोरीका घटनामा कमी आएको छ । बजार क्षेत्रमा पर्याप्त सडकबत्तीको व्यवस्था भएपछि उज्यालो हँुदा चोरीका घटनामा कमी आएको हो । “बजार क्षेत्रमा पर्याप्त सडकबत्तीको व्यवस्था नहुँदा चोरीका घटना नियन्त्रण गर्न विगतमा निकै चुनौती थियो”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अँध्यारो हँुदा…