Live on
Your Voice, Your Power
काठमाडौं– अब पशुपति नाथको दर्शन गर्न जाने अशक्त तथा वृद्धवृद्धाले विद्युतीय सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् । भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई दुईवटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ । भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको ‘लिथियम आयन’ ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार…