देश/प्रदेश Archives | Page 1731 of 1751 | Khabarhub Khabarhub

४ वर्षीया छोरीसहित महिला बेपत्ता, माइती पक्षले लगायो यस्तो अरोप

पर्वत– पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि ४ वर्षीया छोरीसहित बेपत्ता भएकी छन् । गत फागुन २ गते काठमाडौँबाट ४ वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बनेकी हुन् । उनी काठमाडौँबाट घरमा जान भनी हिँडेकीमा हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आएकी छैनन् । फलेवास…