देश/प्रदेश Archives | Page 1735 of 1998 | Khabarhub Khabarhub

यिनले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुँदैछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार(आज) अस्पताल भर्ना हुनेछन् । प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिने भएकी छिन् । यसअघि पहिलोपटक भारतको एपोलो अस्पताल गरिएको प्रत्यारोपणमा ओलीलाई…