देश/प्रदेश Archives | Page 1739 of 2053 | Khabarhub Khabarhub

बौद्ध-जोरपाटी क्षेत्रका मजदुरलाई राहत प्रदान

काठमाडौ- सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका मजदूरहरुलाई राहत वितरण गरिएको छ । काटमाडौंकाे बौद्ध-जोरपाटी क्षेत्रका मजदुरहरुलाई बौद्ध निवासी रोसना लामाले व्यक्तिगत पहलमा राहत वितरण गरेकी हुन् ।उनले लकडाउनको कारण दैनिक मजदुरी गर्नेहरु पीडामा रहेको भन्दै आफूले सानो सहयोग गरेको बताइन् । बौद्ध वडा नम्वर ६ को समन्वयमा मजदुरलाई राहत वितरण गरिएको उनले जानकारी दिइन्…