देश/प्रदेश Archives | Page 176 of 1748 | Khabarhub Khabarhub

फूलपातीको अघिल्लो दिन काठमाडौंका मुख्य बजारमा किनमेल गर्नेको भीड, व्यापारी उत्साहित

काठमाडौँ- फूलपातीको अघिल्लो दिन पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड लागेको छ । काठमाडौंको न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा शुक्रबार पनि किनमेल गर्ने सर्वसाधारणको भीड लागेको हो । ग्राहकको भीडभाडसँगै यस वर्ष व्यपारमा केही उत्साह देखिएको व्यापारीहरुले जनाएका छन् । दशैँका लागि व्यापारीहरुले ग्राहकलाई आकर्षित गर्न छुटको अफर पनि दिएका छन् । काठमाडौंको असन,…