Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीले हातहतियारसहित स्याङ्जाबाट १ जनालाई पक्राउ गरेको छ । स्याङ्जाको हरिनास गाउँपालिका–६ गैराखोला बस्ने ३६ वर्षीय नारायण मानन्धर १ थान पेस्तोलसहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले मानन्धरलाई उनकै घरबाट पक्राउ गरेको हो । घरमा खानतलासी गर्ने क्रममा पेस्तोल भेटिएपछि प्रहरीले मानन्धरलाई पक्राउ गरेको हो ।…