देश/प्रदेश Archives | Page 1828 of 1921 | Khabarhub Khabarhub

बाइकको क्लच प्लेट जोगाउन गियरमा रोकेर एक्सिलेटर नबटार्नुहोस्

काठमाडौं- यातायातका साधनमध्ये नेपालमा सबैभन्दा बढी प्रयोगमा आएको साधन मोटरसाइल हो । यातायातको सेवा पुगेका र सडक सञ्जालले घेरिएका ठाउँका लागि बाइक सामान्य जस्तै पनि भएको छ । हिमाल, पहाड तथा तराई सबै क्षेत्रमा सहज रुपमा सञ्चालन हुने भएकाले पनि यसको प्रयोग बढ्दो अवस्थामा छ । यसरी सबैले प्रयोग गर्ने बाइकमा आउने समस्याका बारेमा जानकारी…