देश/प्रदेश « Khabarhub

२ हजार घुससहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी पक्राउ

काठमाडौं– मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घुस रकमसहित पक्राउ परेका छन् । दृष्टि बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिने नायव सुब्बा कुइकेल र उनलाई घुस रकम दिने लेखापढी व्यवसायी सापकोटा रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै…