Live on
Your Voice, Your Power
जनकपुरधाम– २ नम्बर प्रदेश सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । बिहीबार हिन्दू धर्मावलम्बीहरुको प्रमुखमध्ये एक रक्षा बन्धन तथा जनैपूर्णिमा पर्व हो । देशका धेरै ठाउँमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइने गरिन्छ । तराईंका क्षेत्रमा दिदिबहिनीहरुले दाजु–भाइलाई रक्षा (विशेष) प्रकारको धागो बाँधेर रक्षा बन्धन मनाइन्छ…