देश/प्रदेश Archives | Page 1897 of 2049 | Khabarhub Khabarhub

विमानस्थलमा तोडफोड गर्ने सांसदमाथि कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं– वायुसेवा संचालक संघ (आयोन)ले जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसदलाई कारबाही नगरे निजी उठानहरु ठप्प पार्ने चेतावनी दिएको छ । आयोनले विज्ञप्ति जारी गर्दै विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद शाहमाथि कारवाही गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । घटनाको निस्पक्ष छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्न आयोनको माग छ । उक्त समयावधिभित्र…