Live on
Your Voice, Your Power
मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिकाका पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । अनुगमन टोलीले अधिकांश पसलहरुले समयमै नवीकरण नगरेको र कतिपय बिना दर्ता नै संचालन गरेको भेट्टाएको हो । सुन्दरहरैचा नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर नापतौल कार्यालय बिराटनगर, उद्योग वाणिज्य संघ सुन्दरहरैचा, उपभोक्ता संरक्षण लगायतको टोलीले शुक्रबार बजार अनुगमन गरेका थियो ।…